कार्की परिवारका ६ जनाको विभत्स हत्या : दुई नाबालक र तिनका बृद्ध हजुरआमा पनि मारिइन्

काठमाडौं : एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या हुँदा दुई जना नाबालक पनि परेका छन्। तेजबहादुर कार्कीको ५ वर्षीया नातिनी र ८ वर्षीय नातिसमेत मारिएको खुलेको हो। संखुवासभाको मादी नगरपालिका १ मा ६ जना मानिस मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 'हामीलाई बिहान १०…

सम्बन्धित सामग्री

बैतडीमा महिलाको विभत्स हत्या, चौपायासमेत त्रसित

बैतडी । मंगलबार दिउँसोको समय थियो । सुर्नया गाउँपालिका–०३का २९ बर्षीय तेज बहादुर चन्द आक्रामक शैलीमा हरिना बिष्टको घरमा पुग्छन् । घरायसी काममा व्यस्त रहेकी ५६ बर्षीय बिष्ट नाबालक नातीनातिनालाई ‘भाग भाग..’ भन्दै आफु घरभित्र पसेर ढोका थुनिन् । हातमा सब्बल बोकेका चन्दले घरको ढोका फुटाएपछि सब्बलले बिष्टको टाउकोमा बजारे । बेहोस अवस्थाकी बिष्टलाई घरभित्र […] The post बैतडीमा महिलाको विभत्स हत्या, चौपायासमेत त्रसित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मनकला हत्यामा जेठाजूका छोराहरु संलग्न

त्रिवेणी गाउँपालिका –४ खाराकी २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा उहाँका जेठाजूका दुई छोराहरु संलग्न भएको पुष्टि भएको छ । प्रहरीले दुईदिनको अनुसन्धानपछि १५ र ११ वर्षका भतिजाहरु संलग्न भएको प्रमाणसहित बिहीबार सार्वजनिक गरेको छ । नाबालक भएकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन । गत सोमबार विभत्स हत्या गरिएको अवस्थामा मनकलाको शव भैँसी बाँध्ने गोठ नजिकैको मकै बारीमा भेटिएको थियो । भैँसीलाई घाँस हाल्न गएकी खड्का रातिसम्म नफर्किएपछि उनको खोजी भएको र खोजीका क्रममा बाटोभन्दा तीन काल्ना तल धारिलो हतियार प्रयोग गरी हत्या गएिको अवस्थामा उनको शव भेटिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली र