अमेरिकाको क्यालिफोर्नियामा विषालु च्याउ खाँदा चार जनाको मृत्यु भएको छ। अन्य तीन जनालाई कलेजो प्रत्यारोपण गर्नुपरेको छ। वर्षायुक्त जाडोयामपछि फैलिँदै गएको “डेथ क्याप” नामक अत्यन्त विषालु च्याउ खाँदा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। क्यालिफोर्निया सार्वजनिक स्वास्थ्य मन्त्रालयले यस वर्ष च्याउ खोजेर खाने काम पूर्ण रूपमा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार डेथ क्याप […]
Rupandehi. As the hustle and bustle for the upcoming House of Representatives election on Falgun 21st increases, candidates from the hill districts of Lumbini Province are descending into the Terai districts to woo voters. Candidates from Gulmi, Palpa, Arghakhanchi, and Pyuthan in the hill districts of Lumbini Province have started focusing on Rupandehi and Kapilvastu in the Terai to meet voters and garner support for themselves. They have initiated programs to charm voters by holding party gatherings, meetings, and direct interactions with voters in the Terai districts.Among the 12 districts of the province, one is a Himalayan district (Eastern Rukum)...
काठमाडौँ। वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार बिहान निधन भएको हो। शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उनको अस्पतालले निधन भएको घोषणा गरेको हो। कलाकार थापाको निधनबारे केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा […]
पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए।
काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट ३ हजार १२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य, खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर […]