नेपाल संवत्‌को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ गर्ने

महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौंका भित्री गल्लीमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्न लागिएको जानकारी दिए ।