कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक

कर्णालीका तीन जना खेलाडीले रजत र कास्य पद जितेका छन् । दशरथ रंगशालामा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीबाट सहभागि खेलाडीमध्ये तीन जनाले रजत र कास्य पदक जितेका हुन् । दौडमा राममाया कुमारी बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने डिल्ली भण्डारी २ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएका हुन् ।कर्णालीको टिमकोच मनराज शाहीका अनुसार कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बिसीले महिला हाईजम्पमा काश्य पदक जितेकी छन् । 

सम्बन्धित सामग्री

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप: नेपाललाई २१ स्वर्ण

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक प्राप्त गरी नेपाल शीर्षस्थानमा रहेको छ ।...

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

एशियाली खेलकुद : १०५ स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित चीनको अग्रता कायमै

एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक […]

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

राष्ट्रिय खेलकुद  प्रतियोगिता : तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस पहिलो

म्याग्दी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब पहिलो भएको छ। बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबैभन्दा धेरै पदक हात पारेको हो।प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो। ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब द्वितीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्र

शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले  व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका छन् । उनले रजत पदक विजेतालाई नगद रु. १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु. ७५,००० पुरस्कार प्रदान गरेका हुन् । सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस

फिजिक स्पोर्टस् च्याम्पियनसिपमा उमेशलाई रजत पदक

काठमाडौँ – नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औँ शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन्। मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन्। ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए। यसअघि फिटनेस फिजिकतर्फ १७० […]

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।राईले नेपालका लागि रजत पदक जित्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।यसअघि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर

टोकियो ओलम्पिकः भारतकी पीभी सिन्धुले जितिन् कास्य पदक

एजेन्सी। भारतकी पीभी सिन्धुले ब्याडमिन्टन महिला एकल स्पर्धामा कास्य पदक जितेकी छिन्। ओलम्पिकमा उनको यो दोस्रो पदक हो। यसअघि उनले रियो ओलम्पिकमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। सिन्धुले चीनकी हे बिङ जियाओलाई २१–१३, २१–१५ को सेटमा हराएकी हुन्। यससँगै सिन्धु ओलम्पिकमा दुई वटा पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन्।

टोकियो ओलम्पिक : आयोजक जापान शीर्ष स्थानमा

काठमाडौं :  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य