आजदेखि मौसममा सुधार आउने

तीनवटा वायु प्रणाली एकसाथ सक्रिय हुँदा भएको वर्षा मंगलबारदेखि थामिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका

सम्बन्धित सामग्री

बुधबारदेखि मौसममा केही सुधार आउने

काठमाडौं : बुधबारदेखि मौसममा केही सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार हिजोभन्दा आज केही सुधार भएको मौसम बुधबार थप सुधार हुनेछ।उनका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मंगलबार साँझमा भने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हलुकादे

रेमिट्यान्स आउने क्रममा सुधार, चैतमा भित्रियो साढे ९३ अर्ब

२८ वैशाख, काठमाडौं । रेमिट्यान्स आउने क्रममा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो । पछिल्लो पटक फागुन महिनामा केही सुधार भएको रेमिट्यान्स आप्रवाहमा चैतमा पनि सुधार भएको छ । तर, समीक्षा अवधिमा अझै पनि रेमिट्यान्स गतवर्षको तहमा पुगिसकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार […]

भोलिदेखि मौसममा सुधार आउने

पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी  दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू&n...

आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै

काठमाडाैं । आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे । आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र दिउँसाे घाम लाग्ने आँकलन महाशाखाका माैसमविद्ले गरेका हुन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको […] The post आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आजदेखि मौसममा सुधार आउने

काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ। दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ। काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ। हिजो बिहानैदेखि देशका सबैज

आइतबारबाट मौसममा सुधार आउने

मौसमविद्हरूले आइतबारबाट मौसममा हल्का सुधार हुने अनुमान गरेका छन्। आइतबारसम्म देशभर सामान्य बदली र हल्का वर्षा जारी रहने उनीहरूको अनुमान छ।...

आजदेखि मौसममा  सुधार आउने

पछिल्ला तीन दिनको झरीपछि आइतबारबाट मनसुन केही कमजोर बनेको छ । सोमबार र मंगलबारबाट मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार नेपालको तराईकेन्द्रित...

कोरोनाले स्वास्थ्य क्षेत्रमा सुधार आउने आशा

नेपालको स्वास्थ्य क्षेत्र बलियो नहुँदा कोरोना महामारीका कारण कयौंले ज्यान गुमाइरहेका छन् । तर, अधिकांशले कोरोना कारण स्वास्थ्य क्षेत्रमा सुधार आउने आशा राखेका छन् ।गुल्मीमा रहेको गुल्मी अस्पतालमा कोरोनाका बिरामीलाई आइसोलेसनमा मात्र सामान्य उपचार भइरहेका बेला गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा ५ बेडको आईसीयू स्थापनाका लागि दुई करोड […]

आर्थिक वृद्धिदरमा सुधार आउने

कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धि अनुमान गरेको हो । गत आर्थिक वर्ष कोरोना कहरकै कारण १.९९ प्रतिशत श्रृणात्मक […]

आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण

काठमाडौं, बैशाख १६ । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ंले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । ‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई […]