सुनसरी– सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ […]
काठमाडौँ । काठमाडौँको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गरिने भएको छ । उक्त भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको वसन्तपुर क्षेत्रको मौलिकता र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि श्री गणेश र श्री भैरवसँग […]
सिन्धुली । स्थानीय सरकारको औपचारिक काम कारवाही सुरु भएको एक दशक पछि सिन्धुलीको घ्याङलेख गाउँपालिका बासी नागरिकहरुले सुविधा सम्पन्न भव्य कार्यालयबाट प्रशासनिक सेवा सुविधा पाउने भएका छन् । गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण कार्य सम्पन्न भए पछि नवनिर्मित भवनबाट नागरिकले प्रशासनिक सेवा सुविधा पाउने भएका हुन् । गाउँपालिकाले नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह […]