‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु

काठमाडौं । किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ । किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

सम्बन्धित सामग्री

‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु

किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ । किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किराँत प्रदेश अभियानलगायत विषय छलफल हुनेछ । सम्मेलनका दौरा

अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन  राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै  ।  तस्वीर, रासस