मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भएको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको बताउनु भएको छ । प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिनुहुँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश […]