वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले […]

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए।

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएको बुझिएको छ।

पौडेल र सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्ने भएका छन्।

महाधिवेशनमा पौडेल पक्षले सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार खोज्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार उठाउन प्रयास गर्ने भएको छ। मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा बसेका बैठकले यस्तो निर्णय गरेको हो।...

पौडेल निकट जिल्ला सभापतिहरुको भेला जारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी रहेको छ

कांग्रेस वरिष्ठ नेता पौडेल समूहकाे बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बस्दै छ।

सानेपामा कार्यकर्ताको धर्ना, कांग्रेस बैठक बूढानिलकण्ठमा

यहाँ सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ता एकअर्काका मागविरूद्ध धर्नामा छन्।