नेपाली काँग्रेसको संस्थापन पक्षले लुम्बिनी प्रदेशका पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको संस्थापन पक्षकातर्फबाट पदाधिकारी चयन गरेका हुन् । सभापतिमा भरत शाह (रुपन्देही), उपसभापतिद्वयमा राजु खनाल (दाङ) सुधाकर पाण्डे (कपिलवस्तु) लाई उम्मेदवार बनाइएको छ ।शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयमा जन्मजय तिमल्सिना (बर्दिया) र खिमान सिंह रायमाझी (प्युठान)लाई उम्मेदवार बनाइएको छ । यस्तै सह(महामन्त्रीमा लक्ष्मी नारायण शाह (बाके), सरिता चौधरी