४३ वर्षमा नसकिएको लुम्बिनी गुरुयोजना तीन वर्षमा सकिएला ?
२०७५ मा प्रधानमन्त्री भएपछि ओलीले फेरि तीन वर्षमा गुरुयोजना सक्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताए । तर, उनले भनेझैँ गुरुयोजनाको काम अघि बढेको छैन
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आएका वेला लुम्बिनी गुरुयोजनाको सुरुवात भएको थियो । बर्माका नागरिक थान्तको प्रयासमा सुरु भएको गुरुयोजनाअनुसारको काम अझै अधुरै छ ।
तत्कालीन महासचिव...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने यसअघिको निर्णय खारेज गरेका हुन् । लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले मंगलबार परिषद्को बैठक राखी लुम्बिनी परिसर भित्र क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरुयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने गरी अन
बुटवल– लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गुरुयोजना पूरा हुने आशा पलाएको हो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै साढे […]
लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का …
१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]
सन् १९७८ मा जापानिज वास्तुकलाविद् प्रो. केन्जो टांगेले तयार पारेको बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर तयार पारिएको लुम्बिनी गुरुयोजना अझै पनि सम्पन्न हुन सकेको छैन । हालसम्म आउँदा गुरुयोजनाका कामहरु सम्पन्न भइसक्नु पर्ने थियो ।तर अझै पनि सम्पन्न हुन नसक्नुमा मुख्य दोषी भने सरकार नै हो । बारम्बार हुने राजनीतिक हस्तक्षेप, पदाधिकारी नियुक्तमा राजनीतिक भागबण्डा र […]