बैंक/वित्तीय संस्थालाई ४० खर्ब ८६ अर्ब तरलता सुविधा प्रदान

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ४० खर्ब ८६ अर्ब रुपैयाँ माथिको अस्थाई तरलता सुविधा प्रदान गरेको छ । बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रिपो, स्थायी तरलता सुविधा (एसएलआर) तथा विभिन्न उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई कूल ४० खर्ब ८६ अर्ब ४ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको हो ।यस्तो सुविधा समीक्षा अवधिमा रिपोमार्फत ३ खर्ब ४२ अर्ब ९३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३७ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्रवाह गरिएको बैंकले जनाएको

सम्बन्धित सामग्री

साढे ७ प्रतिशत ब्याजमा बैंकहरुले राष्ट्र बैंकसँग सापटी पाउने

अब साढे ७ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधा पाउने भएका छन्।

राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा

नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ। यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ।

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

दैनिक तरलता सुविधाको सीमा हटाउने तयारी

बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताअनुसार दैनिक तरलता सुविधा लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । बैंकले...

राष्ट्र बैंकले २० अर्ब तरलता सुविधा प्रदान गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता सुविधा प्रदान गर्ने भएको छ। वीरगञ्ज महानगरमा भूमिहीनले प्रदर्शन गरेका छन्। वीरगञ्जमा मधेश विश्वविद्यालयको उद्घाटन सम्पन्न गरिएको छ। हाँस्यकलाकार अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राखिने भएको छ। कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको छ।

बैंकहरुले निक्षेप आधारमा स्थायी तरलता सुविधा पाउने

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउन स्थायी तरलता सुविधा (एसएलएफ) मा कडाइ गरेको छ । यसअघि ऋणपत्रको धितोमा बैंकहरुले दैनिक रुपमा आवश्यकता अनुसार स्थायी तरलता सुविधा लिएका बैंकहरुले अब भने सीमित मात्रामा मात्रै स्थायी तरलता सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति […]

राष्ट्र बैंकको निरुत्साहनपछि पनि बैंकले नौ खर्ब तरलता सुविधा लिए

नेपाल राष्ट्र बैंकले ५ फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्थायी तरलता सुविधा (एसएलएफ)को दर २ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पु¥यायो । बैंकहरूले तरलता चापका कारण अधिक मात्रामा एसएलएफ लिन...

आठ महिनामा बैंकहरूले ४५ खर्ब स्थायी तरलता सुविधा लिए, डेढ खर्ब अझै बजारमा

बैंकहरूले बुधबार ६३ अर्ब ४१ करोड, बिहीबार ४६ अर्ब ३० करोड र शुक्रबार ४१ अर्ब ९० करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) चलाए, बैंकहरूमा अधिक तरलता सात अर्ब मात्र बाँकी वित्तीय...

राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा

नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।