काठमाडौँ । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड-१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।
फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ