कलाकार जयनन्द लामाको निधन

काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ खार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई […]

सम्बन्धित सामग्री

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।