काठमाडौं । ‘प्रेमगीत ३’को विवाद यत्तिकैमा रोकिने छाँटकाँट छैन । भुवन केसी, अनमोल केसी, झरना थापा हुँदै सरोज खनालसम्म यो विवादमा मुछिएका छन् । निर्माता सन्तोष सेनले पाका अभिनेता सरोज खनाललाई कटाक्ष गरेपछि विवाद झनै चर्किएको छ । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी भने खनालको बचाउमा उत्रिएका छन् । निर्माता सेनले खनाललाई अमेरिकामा लुक्ने थिति […]