पुँजीगत बजेटको खर्च समीक्षाः मध्यावधि लक्ष्य ९० प्रतिशत, विकासे मन्त्रालयको प्रतिबद्धता ८० प्रतिशत मात्र

पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दि...