काठमाडौँ, १३ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित गरिएको छ। सिरिन्ज अभावका कारण तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार […]