महाअभियोग निष्क्रिय भइसक्यो, चोलेन्द्रलाई नजरबन्दमा राख्नु मानव अधिकार हननः शेखर कोइराला

मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले घरभित्रै नजरबन्दमा राखेको भन्दै आपत्ति जनाएका छन्। गृहनगर विराटनगरस्थित कोइराला निवासमा आइतबार कार्यकर्तासँगको संक्षिप्त कुराकानीका क्रममा नेता कोइरालाले सरकारले जबरालाई बाहिर निस्कन नदिने गरी घरभित्रै सीमित गर्नु मानवअधिकार हनन् भएको बताए। सांसदहरुको पदावधि सकिएसँगै महाभियोग स्वतः निष्क्रिय हुने बताएका नेता कोइरालाले […]

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायलाई लेनदेनको विषय बनाउनुहुन्नः शेखर कोइराला - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् […]

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्‍न : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायको बिषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाईनु नहुने बताएका छन् ।  काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए । 'संक्रमणकालीन न्यायको बिष...

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्‍न : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायको बिषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाईनु नहुने बताएका छन् ।  काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए । 'संक्रमणकालीन न्यायको बिष...

संक्रमणकालीन न्यायलाई लेनदेनको विषय बनाउनुहुन्न : शेखर कोइराला

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको […]

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।