काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संक्रमणकालीन न्यायको बिषयलाई राजनीतिक लेनदेनको मुद्दा बनाईनु नहुने बताएका छन् ।
काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए ।
'संक्रमणकालीन न्यायको बिष...