बोको हरामका चार लडाकु मारिए

अबुजा । नाइजेरियाको उत्तरी राज्य बोर्नोमा सेनाले गरेको आक्रमणमा परी कम्तीमा चार बोको हराम लडाकुको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको सेनाका प्रवक्ताले बताएका छन् । बोर्नो राज्यको पुलका सहरको क्रसिङ पोइन्टमा विद्रोहीहरूको गतिविधि देखेपछि सेनाले आक्रमण गरेको बताइएको छ । सेना र लडाकुहरू बीच भीषण मुठभेड भएको थियो । कारबाहीका क्रममा सेनाले ठुलो […]

सम्बन्धित सामग्री

नाइजेरियामा सुरक्षा कारवाहीमा परी ३१ बोको हराम लडाकुको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् । नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले […]

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । ...

नाइजेरियामा बोको हरामका २२ लडाकु मारिए

लागोस । बोको हराम विद्रोहीका विरुद्धमा यहाँ स्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकु मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ । बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई […]

बोको हरामका चार लडाकु मारिए

नाइजेरियाको उत्तरी राज्य बोर्नोमा सेनाले गरेको आक्रमणमा परी कम्तीमा चार बोको हराम लडाकूको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको सेनाका प्रवक्ताले बताएका छन् ।     बोर्नो राज्यको पुलका सहरको क्रसिङ पोइन्टमा विद्रोहीहरूको गतिविधि देखेपछि सेनाले बुधबार आक्रमण गरेको बताइएको छ ।     सेना र लडाकुहरू बीच भीषण मुठभेड भएको थियो  । कारबाहीका क्रममा सेनाले ठूलो मात्रामा हातहतियारसमेत बरामद गरेको छ । उक्त घटनामा अन्य थुप्रै घाइते भएको पनि जनाइएको छ ।     बोको हराम...

बोको हराम लडाकुद्वारा ५० जनाको हत्या

एजेन्सी। अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा ...