बजेटमा चुनावी नारा : स्थानीय तह चुनावमा माओवादीले दिएका नारा यसरी समेटिए बजेटमा

काठमाडौं: स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि आएसँगै आएको संघीय बजेटले लोकप्रिय नाराहरुलाई आत्मसाथ गरेको छ। आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले लोकप्रिय नारासहित बजेट प्रस्तुत गरे।  'स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि : समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि' नारा दिएर ल्याइएको बजेटले उत्पदनमा आधारित अर्थतन्त्र निर्माण गरी…

सम्बन्धित सामग्री

आकर्षक नारा, कार्यान्वयन फितलो

काठमाडौं, कात्तिक ४ । राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता […]

मुलककै कान्छो उम्मेदार बस्नेतको भ्रष्टचार मुक्त गर्ने सपना

आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा मुलुककै कान्छो उम्मेदवार राजाराम बस्नेतले भ्रष्टचार विरुद्धको अभियानलाई चुनावी नारा बनाएका छन् । दोलखा तामाकोशी गापा–३ वडा सदस्यका उम्मेदवार २१ वर्षीय बस्नेतले...

मेरो/मेरी मनको मेयर र चुनावी नारा

संघीय शासन व्यवस्था अवलम्बन गरेपछि दोस्रोपटक स्थानीय जनप्रतिनिधि चयनको लागि हुने निर्वाचन सँघारमा छ । उम्मेदवारहरूको मनोनयन शुरू भइरहेछ भने ३० वैशाखमा मतदान नै हुनेछ । शासन व्यवस्थामा आएको परिवर्तनले स्थानीय राजनीतिमा उछाल आएको छ । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक रौनक छाएको छ । केन्द्र र प्रदेशका राजनीतिक नेतृत्व, माननीय र मन्त्री (भूतपूर्व […]

आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्नै कठिन

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन २५ दिन मात्र बाँकी छ । मतदातालाई रिझाउन विभिन्न रणनीति र चुनावी नारा लिएर गाउँगाउँ पसेका राजनीतिक दलहरु चुनावी प्रचारलाई निरन्तरता दिइरहेका छन् । उम्मेद्वारी मनोनयनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरु पछिल्ला दिनहरुमा उम्मेद्वार छनोटमा व्यस्त छन् । आकांक्षीहरु धेरै भएपछि सबै राजनीतिक दलहरुलाई […]

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय […]

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं, चैत २४। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले […]

यस्ता छन् स्थानीय तहमा भोट माग्न दलहरूका चुनावी नारा

स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरुले आ–आफ्नो नारा तय गरेका छन्। आगामी वैशाख ३० गते निर्वाचन हुने भएपछि मतदातालाई आकर्षित गर्न नाराहरू लिएर नेताहरु गाउँगाउँ छिरेका हुन्। नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ‘घरघर जाउँ काँग्रेसलाई जिताउँ’ भन्ने मुल नारा ल्याएको छ। सोही नारा लिएर काँग्रेस नेताहरु गाउँ गाउँ छिरेका छन्। यस्तै माओवादी केन्द्रले यसअघि स्थानीयतहमा सिंहदरबारको अधिकार गाउँ गाउँमा नारा लगाएको थियो । तर आगामी निर्वाचनमा ‘व्यवस्था बदल्यौँ अबस्था ब

२२ जिल्लाको ‘मधेसप्रदेश’ मुद्दा ब्युताउँदै लोसपा

अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल’ लागिपरेको छ।...

वीरगन्जमा लोसपाको ‘स्वाभिमान यात्रा’

अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल’ लागिपरेको छ।...

चार दशकदेखि एउटै चुनावी नारा

पर्साको महादेवपट्टी गाउँमा स्थानीय तह चुनावको उत्साह फैलिएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलका पक्षमा मतदान गरेको पुस्ता अहिले पनि भोट हालेर प्रतिनिधि चुन्ने गन्थनमा छ । यतिका वर्षसम्म न गाउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका विभिन्न दलका नारा ।