प्रत्येक वर्ष आउने श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनै पूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दूहरूको एउटा विशेष चाडका रूपमा लिइन्छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराई क्षेत्र तथा भारतमा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । सत्ययुगमा दानवद्वारा […]