पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल आईसीयूमा भर्ना

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल सैनिक अस्पताल भर्ना भएका छन् । दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा उपचार सुरू गरिएको हो । ७५ वर्षीय कट्‌वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन् । हप्तामा दुई दिन कट्‌वालको डायलासिस गराइँदै आइएको छ । डायलासिसको क्रममा उनलाई […]

सम्बन्धित सामग्री

रहेनन् पूर्वप्रधानसेनापति थापा

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ । फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।

रहेनन् पूर्वप्रधानसेनापति थापा

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ । फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।

पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल आईसीयूमा भर्ना

काठमाडौँ। पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल अस्पताल भर्ना भएका छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा भर्ना भएका हुन्।

कोरोना संक्रमित पूर्वप्रधानसेनापति कटवाल १८ दिनदेखि सैनिक अस्पतालमा

कोरोना संक्रमण भएर पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाल वीरेन्द्र सैनिक अस्पताल छाउनी भर्ना भएका छन्। वैशाख १ गते भर्ना भएका उनी अहिलेसम्म अस्पतालमै छन्।