सुशान्तले अष्ट्रेलियाबाट गरे निशा र चलचित्रकर्मीलाई सहयोग

काठमाडौं । नायक सुशान्त कार्कीले कलाकार निशा घिमिरे र अभावमा रहेका चलचित्रकर्मीहरुलाई सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका उनले एक लाख १२ हजार रुपैयाँ सहयोग गरेका हुन् ।  “कलाकार निशाको तस्बिर देख्न बित्तिकै म भावविह्वल भएँ । उनको उपचारका लागि आर्थिक अभाव रहेको जानकारी पाए पछि सहयोग गर्नुपर्छ भनेर मैले उहाँलाई...