सरकारले विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकले सास्ती भोग्न परेको छ । काठमाण्डौ उपत्यका लगायत सबैजसो जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड छ । काठमाण्डौ उपत्यका बाहिरका नागरिकका लागि विभिन्न केन्द्र तोकेर काठमाण्डौ उपत्यकामै ...