गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । त्यस्तै, उनले केही महीना अगाडि नै आफू २ वर्षदेखि प्रेममा रहेको भन्दै स्टाटस लेखेकी थिइन् । इन्दिराले लेखेकी थिइन् –‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं बर्ष एकसाथ […]