राप्रपाबाट दमकका मेयर उम्मेदवार थापा डिस्चार्ज हुँदै

झापा– अस्वस्थ भइ अस्पताल भर्ना भएका राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राम थापा अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। राप्रपा नेता थापा आज साँझ उनको घर दमक आउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले भने, ‘अहिले नै शल्यक्रिया गर्नु नपर्ने परिस्थिति रहेपछि उहाँ आज डिस्चार्ज भएर घर आउँदै हुनुहुन्छ।’ […]