राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् । सामान्य वर्षा हुँदासमेत उपत्यकाका सडकमा ढल पसेर डुबान हुन थालेको छ । जसका कारण घण्टौं ट्राफिक जाम र दुर्घटना निम्तने खतरा बढेको छ । सडक नियमित मर्मत सम्भार नहुनु, ढल व्यवस्थापन […] The post राजधानीका सडक भ्वाङै भ्वाङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

यसरी नै पटकपटक भासिन्छन् राजधानीका सडक

काठमाडौं : गत सोमबार नयाँ बानेश्वर चोकअगाडिको मूल सडककाे बीचमा ठूलो भ्वाङ पर्‍याे। त्यहाँ खटिएका एक ट्राफिक प्रहरीका अनुसार पहिला सडक भासिएको थिएन। माइतीघर मण्डलातर्फ स्कुटर जाँदै गर्दा सडक भासियो।‘पहिला सडक केही भएको थिएन, स्कुटर गुडिरहेका वेला सडक प्वाल परेर स्कुटरको अगाडिको पार्ट भाँचियो, धन्न चालकलाई केही भएन’‚ ती प्रहरीले भने। उनका अनुसार एक मिटर गोलाइ र करिब पन्ध्र फिट जतिको खाल्डो देखिएको थियो। पछि एस्काभेटर ल्याएर खनेपछि झन्डै पाँच मिटर लम्बाइ, त