विराटनगर । निर्वाचन आयोगको लापरबाहीका कारण प्रदेश १ की प्रदेश सभा सदस्य सावित्रा रेग्मी मताधिकार प्रयोग गर्नबाट वञ्चित भएकी छिन् । एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य र हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध रेग्मीको साबिकको विराटनगर महानगरपालिका ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्र नाम हटेपछि मतदान गर्न नपाएकी हुन् । निर्वाचन आयोगकाको लापरबाहीले रेग्मीको मतदाता नामावलीको […]