प्राधिकरणले बिजुली काटिदिंदा उद्योग बन्द, १६ हजार मजदुर मारमा

११ पुस, काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको विद्युत् लाइन काटिदिएपछि त्यसको सबैभन्दा ठूलो मारमा मजदूरहरु परेका छन् । ती ९ उद्योगमा करिब १६ हजार मजदूर कार्यरत छन् । त्यसमध्ये ३० प्रतिशत दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएकाले दैनिक ज्यालादारी […]

सम्बन्धित सामग्री

औद्योगिक करिडोरको बिजुली काट्दा निर्माण उद्योगमा नकारात्मक असर : महासंघ

१९ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक करिडोरहरुमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरोकारवालासँग माग गरेको छ । ठूला उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काट्दा उद्योग बन्द भएको र यसले हजारौं मजदुर बेरोजगर बनेको भन्दै समस्या समाधान गर्न माग गरेको हो । साथै यसको असर निर्माण क्षेत्रमा समेत नकारात्मक परेको महासंघको […]

थप पाँच उद्योगको लाइन काटियो

काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेको थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ । शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए । विरोधबीच नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको […] The post थप पाँच उद्योगको लाइन काटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....