पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने प्रहरी निलम्बित
पत्रकारको मोटरसाइकलमा लागुऔषध राखी फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन्। गैरव्यवसायीक कार्य गर्ने प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरिएको जिल्ला प्रहरी...
लागुऔषध कारोबारी समात्न गएका वेला मोबाइल चोरी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले दुईजना प्रहरीलाई निलम्बन गरेको छ । मोबाइल चोरी गरेको सिसिक्यामेराको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई...
रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बता
वीरगञ्ज – रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको […]
काठमाडौं । रौतहट प्रहरीले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरेको छ । पत्रकारलाई फसाउने कार्यमा प्रहरीको संलग्नता पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको हो ।
प्रहरीले गत साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो । तर, सीसीटीभी फुटेजमा उनको मोटरसाइकलमा लागुऔषध राखेको पाइएपछि...