काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न लागिएको हो । आयोजनाको हेडवक्र्स र सुरूङ सफा गर्ने काम सकिएसँगै पानी सुरूङमा पानी पठाउन लागिएको हो । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं […]