प्रधानन्यायाधीश जबरा महाअभियोगको टुंगो नलागेसम्म काममा फर्कन नमिल्ने : पूर्वअध्यक्ष श्रेष्ठ

काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भईरहेका बेला आइतबार सर्वोच्च अदालतको मूलगेटमा पुग्नु भएका उहाँले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले सो महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तको […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरा निभ्न लागेका बत्ती हुन् : बार पूर्व अध्यक्ष दाहाल

नेपाल बारका पूर्व अध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निभ्न लागेको बत्ति भएको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दे सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएपछि पूर्व...