कांग्रेश नेता जोशीको उपचार जारी

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  मस्तिस्कघात भएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जारी छ ।  जोशीको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।  अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शुक्रवार दिउँसो सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. झाले उनको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएका छन् । उनले सञ्चारकर्मीसँग भने,‘अवस्था स्थि...

सम्बन्धित सामग्री

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ । मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन् । अस्पताल […]

श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विका

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताउनुभएको छ । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले झण्डै दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताउनुभयो । “कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको …

काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन् । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले झन्डै दुई तिहाइ मत प्राप्त गरेको कम्युनिस्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताए । ‘काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख […]

राजनीतिकबाट विश्राम लिएको छैन, यात्रा जारी छ : नेता पैडेल

नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेलले आफूले राजनीति नछाडेको प्रष्ट पारेका छन्। नेता पौडेलले बिहीबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक यात्रा जारी रहेको बताएका हुन्। पार्टीका अन्य नेताहरुको सल्लाहमा आफू आन्तरिक प्रतिष्पर्धाबाट...

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको प्रयास आज पनि जारी

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन आजपनि नेताहरुले प्रयास जारी राखेका छन्। बिहीबार भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले अध्यक्ष ओली र वरिष्ठनेता नेपाललाई भेटेर साँझ नै दुई नेताबीच भेटवार्ता गराउने प्रयास गरेका थिए तर सम्भव भएको थिएन्।“हिजै तयारी भएपनि सम्भव भएन, आजपनि प्रयास जारी राखेका छौं”, नेता सुवास नेम्वाङले भने।

सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउव

एमालेका दुबै पक्षका नेता भन्छन्- एकताका लागि छलफल जारी राख्छौं

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।

एमाले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता जारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता जारी छ। प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटघाटका लागि बोलाएको र अहिले वार्ता भइरहेको एमाले नेता बेदुराम भुसालले बताए। उनले देखापढीसँग भने, "प्रधानमन्त्रीले नेता नेपाललाई बोलाउनु भएको थियो। भेटघाटका लागि जानुभएको छ।" होटेल मरियटमा भेटघाट जारी रहेको उनले बताए।