माछा मार्न गएका एकजनाको डुबेर मृत्यु

झापा : माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार  गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित शनिबार खोलामा सोरेन माछा मार्न गएका थिए। माछा मार्न गएका सोरेन साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए।यता, घटना विषयमा इला

सम्बन्धित सामग्री

तनहुँको साँगेखोलामा डुबेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ ।  माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खोलामा डुबेर एक जनाको मृत्यु

कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे  थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गुल्मीमा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु

बुटवल– गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए। अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए। उनीहरु घर नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा […]

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले छल्दी खोलामा माछा मार्न थालेका उनको डुबेर मृत्यु भएको बताए । शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको एसपी दाहालले जानकारी दिए ।

डुबेर दुई जनाको मृत्यु

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै कपिलबस्तुमा पनि डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, विजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् । नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य […]

माछा मार्न गएका मगरको दहमा डुबेर मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उदयपुरका एक स्थानीयको ज्यान गएको पुष्टि भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय माउले भन्ने हेमबहादुर बुर्जामगर माछा मार्ने क्रममा अघिल्लो दिउँसो डुबेर बेपत्ता भएका थिए।...

माछा मार्न तालमा जाँदा डुबेर मृत्यु

धनकुटा – चौबिसे गाउँपालिका–२ सिथुङ ताल लाप्सेमा माछा मार्न जाने क्रममा तालमा डुबेर एक युवकको ज्यान गएको छ । तालमा माछा मार्न राति ८ बजे गएका चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्मेन्द्र मगरको माछा मार्ने क्रममा तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो...

माछा मार्न गएका सतारको डुबेर मृत्यु

दमक,  असोज ५ गते ।  माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।स्थानीय खजुरबारीस्थित...

माछा मार्न गएका युवकको डुबेर मृत्यु

सुरुङ्गा (झापा) (रासस) । माछा  मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका– ९