काठमाडौँ– पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्ग मञ्चमा उतारिने भएको छ । काठमाडौँ महानगरपालिकाको कार्यक्रम सहयोगमा बज्र कला कुञ्जले कार्तिक २५ गतेदेखि टेकुको कौशी थियटरमा नाटक मञ्चन गर्दैछ । अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाइ, विश्वाश र आस्थालाई हेर्न, सुन्न र देख्न सक्ने माध्यमका रुपमा सांस्कृतिक नाटक प्रदर्शनका लागि अहिले अभ्यास चलिरहेको […]