'देश र जनताको पक्षमा काम गर्दा संसदीय छानबिन? मान मर्दन? मैले के अपराध गरेको छु। देश र जनताको पक्षमा काम गर्नु अपराध हो? सवाल रह्यो, अनाधिकृत व्यक्तिको? त्यसदिन मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्', अर्थमन्त्रीले भन...