काठमाडौँ। नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्। नेपाल भलिबल संघका अनुसार पुरुषतर्फको उपाधि भिडन्त ३:३० बजेबाट सुरु […]
ल्याब परीक्षणले पानीका नमुनामा इकोलाई, फेकल कोलिफर्म, क्लेबसिएला र कोलेरा कारणी ब्याक्टेरिया पुष्टि भएको छ। चुहावट पुलिस चौकी नजिकको शौचालयमुनि भएको पाइएको छ।
रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मत पश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक […]