नबिल फोनलोनमार्फत बिना धितो २ लाखसम्म कर्जा लिन पाइने

काठमाडौं । नबिल बैंकले ‘नबिल फोनलोन’को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्‍याइएको छ । यस बाहेक यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ । बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने...

सम्बन्धित सामग्री

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना - NepaliPatra

काठमाडौँ । अब नबिल बैंकबाट सुन धितो राखी एक घण्टाभित्रै ऋण लिन पाइने भएको छ । बैंकले सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे हो । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण लिन पाइने बैंकले जनाएको छ । यो ऋण योजना अन्तर्गत १२.३० […]

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ । बैंकले आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी बैंकले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ ऋण योजना ल्याएको हो । यस ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने […]

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टामै ऋण पाइने

नबिल बैंकले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण पाउने बैंकले जनाएको हो ।

नबिल ‘फोनलोन’ बाट बिना धितो ऋण लिन पाइने

नबिल बैंकले ‘नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकामा त्यसलाई बढाएर अब २ लाख रूपैयाँ पुर्‍याइएको बैंकले जनाएको छ । यसका अतिरिक्त यस्तो लोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको पनि बैंकले जानकारी दिएको छ ।नबिलका अनुसार फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै […]

नबिल फोन लोनमार्फत् अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु.१ लाख रहेकामा त्यसलाई बढाएर अब रु.२ लाख पुर्याइएको हो । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ । नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा...

नबिल फोनलोन क्यूआर मर्चेन्ट शुभारम्भ, बिना धितो १ लाख ऋण पाइने

नबिल बैंकले क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनु