खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको स्रोत संरक्षणको नीति लिएको बताए ।ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित–३ मा रहेको हाप्पु खोलाखानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।संघीय खानेपानी तथा ढल […]