राष्ट्रिय दलित नेटवर्क नेपालले वादी समुदायको विशिष्ट समस्यालाई पहिचान गरी समाधान गर्न सरकारसँग माग गरेको छ । नेटवर्कले पुस्तौँदेखि आफू बसेको जमीनसहित कृषियोग्य भूमिलगायत शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्नलगायत माग राखी यही फागुन १० गतेदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सुर्खेत, दैलेख, कालीकोट, अछामलगायतका जिल्लाका वादी समुदायको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्या...