‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन बालेनको जोड, भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रत्येक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन सबै एकजुट हुनुपर्ने बताएका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन्। प्रधानमन्त्रीले यी समस्यालाई आसुरी प्रवृत्तिका रूपमा चित्रण गर्दै तिनको अन्त्यका लागि इमानदार प्रयास, अठोट र […]