मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठ सम्मानित

न्युज अफ नेपाल, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोले उहाँहरूलाई सम्मान गरिएको हो । उहाँहरूको सम्मानमा नेवाः स्यनामि दबू, नेपाल मण्डलले कार्यक्रम आयोजना गरेको […]

सम्बन्धित सामग्री

सुविधा फिर्ता गर्दै बिदा भए मेयर र उपमेयर

काठमाडौं  ।  पाँचवर्षे कार्यकाल पूरा गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ महानगरपालिकाबाट बिदा हुनुभएको छ । त्यसै गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल पनि बिदा हुनुभएको छ । बिहीबार दिउँसो कार्यालय आएका मेयर शाक्य र उपमेयर श्रेष्ठ खड्गीले कामपाको प्रशासन विभागमा आफूले प्रयोग गरेको सवारीसाधन र […]

उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको […]

योजना तर्जुमा गर्न अनुसन्धानमा आधारित आधार तयार - मेयर शाक्य

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप - शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । आ. व. २०७७/०७८ मा छनौट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरूलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको हो । एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्…

योजना तर्जुमा गर्न अनुसन्धानमा आधारित आधार तयार - मेयर शाक्य

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप - शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । आ. व. २०७७/०७८ मा छनौट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरूलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको हो । एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्…

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

म नगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिनँ र गर्दिनँ : मेयर शाक्य

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले पार्टीको कार्यकर्ता भएर काम गर्न नहुने बताएका छन्। उनले भने, “म महानगरपालिकाको मेयर हुँ। मैले मेयरमा निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिनँ र गर्दिनँ। दलभन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला। म पनि त्यहि गर्छु र गरिरहेको छु।”