बारा-२ बाट जसपाका रामसहाय यादव विजयी

वीरगञ्ज- बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय यादव विजयी भएका छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ३५४ मतान्तरका साथ विजयी भएका हुन्। यादवले १३ हजार ८२२ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार रामकिशोर यादवले ११ हजार ४३ मत पाए। […]

सम्बन्धित सामग्री

बारा-२ मा एमालेले बनायो पुरुषोत्तम पौडेललाई उम्मेदवार

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । बारा क्षेत्र नम्बर २ मा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त स्थानमा चुनाव हुन लागेको हो ।

बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

उपनिर्वाचन : उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा […]

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं, चैत ११। बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० […]

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा […] The post उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ । बारा(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन हुनुभएको जसपाको एक नेताले जानकारी दिनुभयो । दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा […]

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् । संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

जसपाका रामसहाय यादव बारा-२ बाट निर्वाचित

काठमाडौं, मंसिर १० । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका छन् । संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यादवले १३ हजार आठ सय २३ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ […]

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

बारा २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद […]