तीन स्रष्टालाई वासु शशी स्मृति सम्मान

काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी र साहित्यकार प्राडा विष्णु राई सम्मानित भएका हुन्।दिव्य शताब्दी पुरुष चिकित्सक डा गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। गीतकार खरेललाई ‘वासु शशी साहित्य सम्मान–२०८०’ ले पुरस्कृत गरिएको छ भने साहित्यकार प्रतिसरा र विष्णुलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८०’, बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि