नेपालममा विद्युत उत्पादन बढ्दै गएपछि भारत निर्यात हुँदै आएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारतीय बजारमा बिक्री गरी रु आठ अर्ब ४४ करोड आर्जन गरेको छ । अहिले प्रसारण लाइनको अभावमा भारतको सीमित क्षेत्रमा मात्रै विद्युत निर्यात भैरहेकोमा नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत निर्यातको तयारी थालिएको छ । …