प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

सम्बन्धित सामग्री

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार पाँच मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भ्रमण परिणाममुखी भएको बताएका छन्। सीमासम्बन्धी समस्यामा विशेष कुराकानी भएको दाबी उनले गरेका छन्। तर विषय भने खुलाएनन्। विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद…

रविपछि बालेनपनि भारतमा !

काठमाडौं, १९ जेठ । काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहपनि भारत प्रस्थान गरेका छन्। बालेन बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि हाल भारतमै रहेका छन्। प्रधानमन्त्री प्रचण्ड दलबलसहित ४ दिने भारत भ्रमणका लागि गएपनि रास्वपाका सभापति लामिछाने र मेयर बालेन किन भारत गएका हुन् […]

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (तस्वीरहरू)

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । बुधबार दिउँसो भारतको औपचारिक चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।  भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  चारदिने भ्रमण पूरा ...

प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्।प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।