राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, निर्वाचन अवधिमै विवाद मिलाउन पाइने

१९ पुस, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ । निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई नियमावलीबाट झिकिएको छ । अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको विवाद मिलाउन पाउने भएको छ । निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को (६) […]

सम्बन्धित सामग्री

राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, ओली-दाहाल कसलाई फाईदा ?

निर्वाचन आयोगले जुनसुकै समयमा राजनीतिक दलका विवाद समाधान गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ। नियमावली संशोधनपछि अव निर्वाचनको समयमा पनि राजनीतिक दलका विवाद समाधान गर्न सक्ने ब्यवस्था गरिएको ...