इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ। स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ।...
उपकुलपतिले कार्यविधि विपरीत सम्बन्धन तथा कार्यक्रम थपको अनुमति दिन लागेको आरोप लगाउँदै प्राध्यापकहरुले तालाबन्दी गरे पनि विवादको चुरो कुरा प्राध्यापक भर्नाको भागबण्डासँग जोडिएको छ र यसलाई प्रधानमन्त्री कार्यालयले थप गिजोलेको छ ।
बुद्ध एयरका सञ्चालक दाजुभाइको विवादले उग्र रूप लिन थालेको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतविरुद्ध भाइ शिवेन्द्रबहादुर बस्नेतले केही महिनादेखि प्रश्न उठाइरहेका थिए ।
नेपाल वायुसेवा निगमका पाइलट र परिचारिकाबीच कम्तीमा सात महिनादेखि चलिरहेको विवादको पहरो सतहमा आएको छ। भित्रभित्रै गुम्सिएर रहेको विवाद नागरिक उड्डयन प्राधिकरणले जारी गरेको एक सूचनाले सतहमा ल्याएको हो।...
काठमाडौँ– सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई […]
सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि काँग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेव
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा गएर बोलेपछि सुरु भएको विवादले ठूलो हलचल मच्चाएको थियो । दुई महिनाअघि सुरु […]
चार महिनादेखि तनावपूर्ण बन्दै गएको सत्तारुढ एमालेको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले दशबुँदे सहमति प्रस्ताव बनाएका छन् । दश सदस्यीय कार्यदलले एक साता लामो गृहकार्यपछि आइतबार जुटाएको सहमतिलाई सोमबार बस्ने...
चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।ज्याकले नयाँ कुराहरु सुरु गर्ने प्रयासलाई दबाउनको साटो व्यवस्थामा परिवर्तन ल्याउन चीन सरकारसँग अपिल गरेका थिए । उनले वैश्विक