काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप घट्नेक्रम गत साता पनि जारी नै रह्यो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत साता ४२ खर्ब १९ अर्ब मात्र निक्षेप पुुगेको छ । यसअघि मंसिरको पहिलो साता ४२ खर्ब २६ अर्ब निक्षेप पुगेको थियो । गत साताभन्दा यो सातामा ७ अर्ब निक्षेप घटेको छ भने कर्जा ४० खर्ब ५५ अर्ब […]
The post वाणिज्य बैंकहरूको निक्षेप घट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.